About

हाम्रो बारेमा

बढ्दो सूचना प्रबिधि सङै डिजिटल माध्यमबाट पाठकहरुलाई वास्तविक, स्वतन्त्र, सन्तुलित समाचार, विचार र लेखहरु पस्कनका लागि हामी तपाईहरु समक्ष आएका छौं ।हामी ‘निष्पक्ष खोज पत्रकारिता’को सिद्धान्तमा learnishkhabar.com को माध्यमबाट डिजिटल पत्रकारिता क्षेत्रमा जोडिने छौं ,जसमार्फत नागरिकको वास्तविक जिवनशैली  , स्थानीय गतिविधि,दुरदराजका समस्या,सार्वजनिक सेवा प्रवाह स्थिति जस्ताको तस्तै देखाउनेछौं, यो हाम्रो बाचा भयो । हामी ढिलो गर्छौ तर सही, सत्य खबर पाठकहरुलाई दिनेछौं । र अन्त्यमा,हामी स्वच्छ,निस्पक्ष, बास्तबिकतालाई सिरोपणगर्दै यो यात्रामा निस्किएका छौं पृय पाठकहरुको सहयात्री बनेर, हामीलाई यो यात्रामा सफल हुन यहाँहरुको सहयोग अनिवार्य रहेको छ । हामी सदैब सकारात्मक सुझावको प्रतीक्षामा छौं । धन्यवाद

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Translate »