काठमाडौं (पालिका हब)अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज (मंगलबार) घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल साँझ ५ः३० बजेपछि शुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि दुवै टोली तयार रहेको खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक तथा कप्तानले जानकारी दिएका छन् ।
© 2023 लर्निस खबर प्रा.लि - Devloped by NEST
© 2023 लर्निस खबर प्रा.लि - Devloped by NEST
Discussion about this post