ललितपुरमा नगरपालिकामा स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। ४८०,४८१ औं BTC तथा ३५२,३५३ औं PTC तालिम अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ।
ललितपुर महानगरपालिकाबाट ८७ जना BTC, PTC मा सहभागीता रहेको कोर्षका कोर्ष लिडर सत्य नारायण शाहीले जानकारी दिनुभयो।ब्याइज कोर्षका कोर्ष लिडर सत्य नारायण शाही,शरण महर्जन रहेका थिए । भने गर्ल्स कोर्षका कोर्ष लिडर विजेश्वरी अमात्य, शुशिला कुमारी बिष्ट रहेका थिए ।
५ रात ६ दिनको BTC, PTC स्काउट तालिमको कार्यक्रममा उद्घाटन समारोह कोर्ष लिडरहरुले गरेको थियो। तालिमको समापन कार्यक्रममा भने बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य उपस्थित रहहेका थिए ।
The Review
macOS Sierra
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart. I am alone, and feel the charm of existence in this spot, which was created for the bliss of souls like mine.
PROS
- Good low light camera
- Water resistant
- Double the internal capacity
CONS
- Lacks clear upgrades
- Same design used for last three phones
- Battery life unimpressive
Discussion about this post